दफा ३
रिसवत लिने दिनेलाई सजाय
(१) राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै
व्यक्तिले आफ्नो ओहर।ा वा सो सम्बन्धी कुनै काम गर्न
वा गरिदिए बापत वा नगर्न वा नगरिदिए बापत वा
आफ्नो ओह? ।ा वा सो सम्बन्धी कुनै काम गर्दा कुनै
व्यक्तिलाई मोलाहिजा वा अनिष्ट गर्न वा गराइदिए बापत
वा नगर्न वा नगराइदिए बापत आफ्नो वा/अरु कसैको
निमित्त प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रिसवत लिएमा वा
लिन मञ्जुर गरेमा कसूरको मात्रा अनुसार देहाय
बमोजिम कैद र बिगो बमोजिम जरिबाना हुनेछः-
(क) पचास हजार रुपैयाँसम्म -एक महिनादेखि छ महिनासम्म कैद
(ख) पचास हजार रुपैयाँभन्दा बढी एक लाख रुपैयाँसम्म ---> -छ महिनादेखि एक वर्षसम्म कैद
(ग) एकलाख रुपैयाँभन्दा बढी पाँचलाख रुपैयाँसम्म ---> - एक वर्षदेखि दुई वर्षसम्म कैद
(घ) पाँचलाख रुपैयाँभन्दा बढी पच्चिस लाख रुपैयाँसम्म ---> - दुई वर्षदेखि चार वर्षसम्म कैद
(ङ) पच्चिस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म ---> - चार वर्षदेखि छ वर्षसम्म कैद
(च) पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म ---> - छ वर्षदेखि आठ वर्षसम्म कैद
(छ) एक करोड रुपैयाँभन्दा बढी दश करोड रुपैयाँसम्म ---> - आठ वर्षदेखि दश वर्षसम्म कैद
(ज) दश करोड - रूपैयाँभन्दा बढी जतिसुकै रकमसम्म ---> दश वर्षदेखि- चौध वर्षसम्म कैद।
(१क) उपदफा . (१) बमोजिम रिसवत लिइसकेको भए त्यसरी लिएको रिसवत जफत हुनेछ।
(२) राष्ट्रसेवक बाहेक अन्य व्यक्तिले कुनै राष्ट्रसेवकलाई निजको ओहदाको वा हैसियतको कुनै काम गराउन वा नगराउन मनाउने उद्देश्यले वा निजबाट गराउन वा नगराउन मनाइदिए बापत वा सो ओहदाको वा हैसियतको कुनै काम गर्दा कुनै व्यक्ति उपर मोलाहिजा वा अनिष्ट गर्न वा नगर्न मनाउने उद्देश्यले वा मोलाहिजा वा अनिष्ट गर्न वा नगर्न मनाइदिए बापत राष्ट्रसेवकलाई जानकारी दिई वा नदिई कुनै व्यक्तिबाट आफ्नो वा अरु: कसैको निमित्त प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै रिसवत लिएमा वा लिन मञ्जुर गरेमा निजलाई उपदफा (१) बमोजिमको सजाय गरी रिसवत लिइसकेको भए सो रिसवत समेत जफत गरिनेछ ।
दिएमा(३) कसैले राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिलाई उपदफा (१) वा (२) बमोजिम कुनै काम गर्न, गराउन वा नगर्न, नगराउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रिसवत दिएमा वा: दिन प्रस्ताव वा मञ्जुर गरेमा निजलाई कसुरको मात्रा अनुसार उपदफा (१) बमोजिमको सजाय हुनेछ ।
(४) यस दफा अन्तर्गत सजाय हुने कुनै कसुर गर्न दुरुत्साहन दिने व्यक्तिलाई त्यसरी दुरुत्साहन दिएबाट कसुर भएको वा नभएको जेसुकै भए तापनि कसुरको मात्रा अनुसार निज राष्ट्रसेवक भए सोही कसुरको लागि तोकिएको सजाय र अन्य व्यक्ति भए त्यसको आधा सजाय हुनेछ ।